ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी पक्राउ — OSNepal

ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी पक्राउ

LC (KTM) December 22, 2021 0

काठमाडौं ७ पौष । ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई मंगलबार पक्राउ गरेको छ । पक्राउ परेकाहरु उपर

मंगलबार पक्राउ परेका उनीहरुमाथि थप अनुशन्धानको लागि म्याद थप गर्न सीआईबीले सरकारी वकिलको कार्यालय मार्फत काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ ।

सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा सुवेदीविरुद्ध दुई वर्षअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ ।

अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि लुक्ँदै आएका सुवेदी मंगलबार पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर