यास’ चक्रवातको प्रभावले आज पनि भारी वर्षाको सम्भावना — OSNepal

यास’ चक्रवातको प्रभावले आज पनि भारी वर्षाको सम्भावना

LC (KTM) May 30, 2021 0

काठमाडौँ-‘यास’ चक्रवातको प्रभावले आज पनि मुलुकभरको मौसममा बलदी भएको छ ।प्रदेश १, प्रदेश(२, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।चक्रवातको असरले मंगलबारसम्म नै वर्षाको सम्भावना रहेकोजल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो र राति केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

ठाउँठाउँमा भारी वर्षापछि हिलोबाटो, हिलेभिरपाखा,अवरुद्ध यातायात र संचार, पहिरो, बाढी, जमिन कटान आदीबाट बच्नरबचाउन र आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

ठाउँठाउँमा भारी वर्षापछि हिलोबाटो, हिलेभिरपाखा,अवरुद्ध यातायात र संचार, पहिरो, बाढी, जमिन कटान आदीबाट बच्नरबचाउन र आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । त्यस्तै राती श १, प्रदेश २ वाग्मती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन रचट्याङ्ग रहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर