चर्चमा बुबा ध्यान गरिरहेको समयमा नौ वर्षीय छोरा झुण्डिएको अवस्थामा मृत फेला — OSNepal

चर्चमा बुबा ध्यान गरिरहेको समयमा नौ वर्षीय छोरा झुण्डिएको अवस्थामा मृत फेला

LC (KTM) December 19, 2021 0

बुटवल ४ पौष । बुटवलस्थित एक चर्चमा नौ वर्षिय बालक मृत अवस्थामा फेला परेका छन् । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित चर्चमा बालक आरएस खड्गी झुण्डिएको अवस्थमा फेला परेका हुन् ।

उनका पिता रजत खड्गी ध्यान गरिरहेको समयमा ति बालक झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । इलाका प्रहरी कार्यालय बुटवलले भने घटना शंकास्पद भएको बताएको छ ।

प्रहरीले घटनाको विस्तृत जानकारी भने मृतक बालकको पोष्टपार्टम रिर्पोट पछि मात्र थाहा हुने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर