भियतनाममा नयाँ प्रजातिको कोरोना भा इरस भेटियो, यो भेरिएन्ट झनै अहिलेसम्मकै ख तरनाक र संक्रामक — OSNepal

भियतनाममा नयाँ प्रजातिको कोरोना भा इरस भेटियो, यो भेरिएन्ट झनै अहिलेसम्मकै ख तरनाक र संक्रामक

LC (KTM) May 30, 2021 0

एजेन्सी । कोरोनाले विश्वनै थलिएकाबेला भियतनाममा फेरी नयाँ प्रजातिको कोरोना भा ईर स फेला परेको छ ।भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले बेलायती भेरिएन्ट र भारतीय भेरिएन्ट मिलेर बनेको यो नयाँ प्रजातिको भाईरस निकै ख तरनाक भएको बताएका छन् ।

थानले यो भा ई रस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताएका छन् । सन् २०१९ को अन्त्यमा चिनको वुहानबाट कोरोना भाईरस सुरु भएयता हजारौं पटक यो भाईरस म्युटेट भइसकेको छ ।

सबै प्रजाति त्यती हानिकार नभएपनि भियतनाममा देखिएको पछिल्लो भेरिएन्टलाई अहिलेसम्मकै खत रनाक र संक्रामक मानिएको समाचारमा उल्लेख गरिएको छ । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर