च्याम्पियन्स लिग फुटबलको उपाधीका लागि म्यानचेस्टर सिटी र चेल्सी आज राती भिड्दै — OSNepal

च्याम्पियन्स लिग फुटबलको उपाधीका लागि म्यानचेस्टर सिटी र चेल्सी आज राती भिड्दै

LC (KTM) May 29, 2021 0

च्याम्पियन्स लिग फुटबलका आम दर्शकलाई आजको पर्खाइरहेको छ । किनभने आज राती च्याम्पियन्स लिग फुटबलको फाइनल खेल हुँदैछ । फाईनलमा म्यानचेस्टर सिटी र चेल्सी उपाधिका लागि आपसमा भिड्न लागेका हुन् ।

खेल राती पौने १ बजे पोर्चुगलको पोर्टो रंगशालामा हुनेछ । पीएसजीलाई हराउँदै सिटी फाइनल पुगेको हो भने चेल्सीले सेमीफाइनलमा रियल म्याड्रिडलाई पाखा लगाएको हो । सिटी पहिलोपटक फाइनल पुगेको टिम हो । यो सिजन प्रिमियर लिग उपाधि उचालिसकेको सिटीले च्याम्पियन्स लिग जिते नयाँ इतिहास रच्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर