कांग्रेस महाधिवेशन सह–महामन्त्री पदको तिन तहको मतगणना आज साँझ हुने — OSNepal

कांग्रेस महाधिवेशन सह–महामन्त्री पदको तिन तहको मतगणना आज साँझ हुने

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज बिहिबार साँझ सह–महामन्त्री पदको मतगणना हुने भएको छ । यसमा महिला, दलित र आदिवासी जनजाति गरी तिन तहको मतगणना हुने भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार अहिले साँझ बाट मतगणना गन्न सुरु गरिने भएको छ । आज मात्रै महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निवार्चित भएका छन् ।

त्यसैगरी हिजो राति भएको मतगणनामा उपसभापतिमा धनराज गुरुङ र पुर्णबहादुर खड्का निर्वाचित भएका छन् । भने सभापतिमा शेरबहादुर देउवानै निर्वाचित भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर