गगनले १३८५ मत आफ्नो पोल्टामा पर्दा अर्का प्रतिस्पर्धी कार्कींले ल्याए जम्मा ५९ मत, दोस्रोमा को पर्यो ? — OSNepal

गगनले १३८५ मत आफ्नो पोल्टामा पर्दा अर्का प्रतिस्पर्धी कार्कींले ल्याए जम्मा ५९ मत, दोस्रोमा को पर्यो ?

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना जारी रहँदा गगन थापाले अग्रता लिएका छन् । अहिलेसम्म २१२० मत गन्दा थापाले १३८५ मत आफ्नो पोल्टोमा पारेका छन् ।

त्यसै गरी, थापालाई पच्छाउँदै अर्का उम्मेदवा र विश्वप्रकाश शर्माले ८५१ मत ल्याउँदै दोस्रो स्थान कब्जा गरिरहेका छन् । तेस्रो स्थानमा ६९८
मत ल्याई प्रकाशशरण महत परेका छन् ।

त्यसैगरी प्रदीप पौडेलले ६२१ मत , मीनेन्द्र रिजालले ३६५ मत र डा राजाराम कार्कीले ५९मत पाएका छन् ।दूई जना महामन्त्रीको निपार्चनको लागि ६ जनाको प्रतिस्पर्धा रहेको छ ।

थापा शेखर कोइरा समुहका हुन् भने शर्मा प्रकाशमान सिंकको समुबाट हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर