महामन्त्री पदको मतगणना हुँदै गर्दा रक्षामन्त्री मिनेन्द्र रिजालले दिए राजीनामा — OSNepal

महामन्त्री पदको मतगणना हुँदै गर्दा रक्षामन्त्री मिनेन्द्र रिजालले दिए राजीनामा

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार दिएका रिजालले राजीनामा दिएका हुन् ।

आज गणना भइरहेको महामन्त्रीको मतपरिणाममा रिजालले पाँच सय मत गन्दा८६ मत मात्र पाएका छन् ।

गत असोज २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले रिजाललाई रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।रिजालले महामन्त्रीको पदको प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

रिजालको समुहबाट उम्मेदवार दिएका गगन थापा भने अग्रस्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर