कोभ्याक्स सुविधा अन्तर्गत जर्मनीले नेपाललाई दियो ४१ लाख ४२ हजारभन्दा बढी डोज खोप — OSNepal

कोभ्याक्स सुविधा अन्तर्गत जर्मनीले नेपाललाई दियो ४१ लाख ४२ हजारभन्दा बढी डोज खोप

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेपालका लागि कोभ्याक्स सुविधा अन्तर्गत कोभिड १९ कोरोना भाइरस विरुद्धको ४१ लाख ४२ हजारभन्दा बढी डोज खोप जर्मनीले दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना र २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खोप गरी कुल ४१ लाख ४७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खोप गरी कुल ४१ लाख ४२ हजार २५० डोज खोप प्राप्त गरेको हो ।

यो खोप यही पौष ४ गतेबाट १२ वर्षदेखि माथिका र १८ वर्ष मुनिका बालबालिकालाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर