कांग्रेस महामन्त्रीमा रोचक भिडन्त, ६०० मत गन्दा गगन एक्लैले ल्याए ३८१ मत — OSNepal

कांग्रेस महामन्त्रीमा रोचक भिडन्त, ६०० मत गन्दा गगन एक्लैले ल्याए ३८१ मत

LC (KTM) December 16, 2021 0

काठमाडौं, १ पुस . नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार ६०० मत गन्दा थापाले ३८१ र विश्वप्रकाशले २३१ मत ल्याएर अग्रता लिइरहेका छन् । उनीहरूलाई पछ्र्याएका प्रदीप पौडेलले २०६ मत ल्याएका छन् ।

यस्तै प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र राजाराम कार्कीले २८ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर