गायक राहुल बैद्यले सुशांत सिंह राजपुतका पुण्यतिथी नजिकिदै जाँदा लेखे यस्तो मन छुने पोष्ट — OSNepal

गायक राहुल बैद्यले सुशांत सिंह राजपुतका पुण्यतिथी नजिकिदै जाँदा लेखे यस्तो मन छुने पोष्ट

LC (KTM) May 29, 2021 0

बलिउड अभिनेता सुशांत सिंह राजपुतको बार्षिकी आउन लागेको छ । उनको १४ जुन २०२० मा निधन भएको थियो । उनको पुण्यतिथी आउन लागेको बेला उनलाई संझिने क्रम जारी रहेको छ । बलिउडका गायक राहुल बैद्यले पनि सुशांतलाई ट्विटर मार्फैत श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

उनले सुशांत सधै आफ्नो यादमा रहने र उनले केही लामो सम देखी भन्न चाईरहेको समेत बताएका छन् । राहुलले लेखेका छन्– धेरै दिन देखी केही भन्न चाहिरहेको थिए , सुशांत भाई अमर रहनु , तिम्रो धेरै याद आउँछ , सधै आईरहने छ । यस पोष्टको साथमा उनले हर्ट भएको इमोजी समेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर