कांग्रेस उपसभापतिमा पुर्ण बहादुर खड्का र धनराज गुरुंग बिजयी — OSNepal

कांग्रेस उपसभापतिमा पुर्ण बहादुर खड्का र धनराज गुरुंग बिजयी

LC (KTM) December 15, 2021 0

अन्ततः कांग्रेस उपसभापतिको मत परिणाम सार्वजनिक भएको छ । शेर बहादुर पक्षका पुर्ण बहादुर खड्का र शेखर कोईराला पक्षका धनराज गुरुंग बिजयी भएका छन् । केही बेर अघि सम्पन्न मतगणनामा पूर्णबहादुर खड्काले सबैभन्दा बढी मतका साथ विजय भएका हुन् ।

त्यस्तै, अर्काे उपसभापतिको पदमा धनराज गुरुङले झिनो मतान्तरले विजय गच्छदारलाई पराजित गरेका छन्। देउवा पक्षका खड्का विजयी हुँदा कोइराला पक्षका गुरुङले देउवा पक्षका गच्छदारलाई पराजित गरेका हुन्। कांग्रेसमा दुईजना उपसभापति निर्वाचित हुने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर