थप २८० जनामा कोरोना संक्रमण पुष्टि , ३०० जना निको र ६ जनाको मृत्यु — OSNepal

थप २८० जनामा कोरोना संक्रमण पुष्टि , ३०० जना निको र ६ जनाको मृत्यु

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी पछिल्लो २४ घण्टामा ९,२१२ जनाको पीसीरआर परीक्षणमा २५२ जना र २,७८२ एन्टिजेन परीक्षणमा २८ जना गरी २८० जनमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ३०० जना संक्रमित निको भएका छन् । साथै ६ जना संंक्रमितको भने ज्यान गएको छ ।

देशभर थपिएका सक्रमित मध्ये काठमाडौं उपत्याकामा मात्र ११८ जना संक्रमितको पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर