नेपाली कांग्रेसको १४ औं महाधिवेशन : उपसभापति पदको मात्र मतगणना आज हुने — OSNepal

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : उपसभापति पदको मात्र मतगणना आज हुने

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको उपसभापति पदको मतगणना आज हुने भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार उपसभापतिको मतगणना पछि मात्र महामन्त्रीको गणना गरिने भएको छ ।

यस भन्दा अघि सभापति पदको लागि भएको मतदानको गणना गरिएको थियो । जसमा दोस्रो पटक सभापतिमा शेरबहाद्ुर देउवा निर्वाचित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर