खुशीको खबर : आज पनि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या ह्वात्तै बढ्यो — OSNepal

खुशीको खबर : आज पनि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या ह्वात्तै बढ्यो

LC (KTM) May 29, 2021 0

काठमाडौँ — देशभर पछिल्लो २४ ४ हजार ३११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १४ हजार ६ नमुनाहरुको पीसीआर परीक्षणमा ४ हजार ३११ जनामा कोरोना पुष्टि भएको हो ।७ सय ७६ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७६ जनामा पोजिटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । त्यस्तै सोही अबधिमा ६ हजार ८० जना निको भएका छन् ।

यो सँगै निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।यो सँगै निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । यसै गरी थप ११६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ ।नेपालमा सक्रिय संक्रिमतको संख्या भने १ लाख ११ हजार ५०९ पुगेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर