२२०० मत गनि सक्दा देउवा कोइराला भन्दा ४५० मतले अघि — OSNepal

२२०० मत गनि सक्दा देउवा कोइराला भन्दा ४५० मतले अघि

LC (KTM) December 14, 2021 0

कांग्रेस सभापतिका लागि आज भएको दोस्रो चरणको मतदानको मत गणना कार्य भईरहेको छ । कुल मत संख्या ४५६४ रहेकोमा अहिले सम्मको ताजा अवस्थामा २२०० मत गनिसकिएको छ । २२०० मत गनि सदा शेरबहादुर देउवाले १३०३ मत पाएका छन्। अर्का प्रत्यासी डा. शेखर कोइरालाले ८५३ मत पाएका छन्। देउवा कोइराला भन्दा ४५० मतले अघि देखिएका छन् ।

दोस्रो चरण मतदानमा ४७४३ मतदातामध्ये ४५६४ जनाले मतदान गरेका छन्। दोस्रो चरणको निर्वाचनमा देउवा र कोइराला प्रतिष्पर्धीको रुपमा रहेका छन् । यसअघिका उम्मेद्धार प्रकाशमान सिंह र बिलेन्द्र निधिले देउवाले सघाउने बचन दिएकोले सभापतिमा पुनः देउवा नै आउने लगभग पक्का पक्कि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर