दोस्रो चरणको मतदानमा कहाँ गए १ सय १७ कांग्रेस मतदाता ? — OSNepal

दोस्रो चरणको मतदानमा कहाँ गए १ सय १७ कांग्रेस मतदाता ?

LC (KTM) December 14, 2021 0

काठमाडौं, २८ मंसिर – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ ।

मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको हो ।

चार हजार ७४३ महाधिवेशन प्रतिनिधि मध्ये चार हजार ५६२ ले मतदान गरेका छन् । यसअघि सोमबार सम्पन्न निर्वाचनमा भने ४६७९ मत खसेको थियो ।

यस हिसाबमा सोमबारको भन्दा मंगलबार ११७ मत कम खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर