काँग्रेस महाधिवेशनको दोस्रो चरणमा अन्तर्गत सभापतिका लागि ४५६२ मत खस्यो — OSNepal

काँग्रेस महाधिवेशनको दोस्रो चरणमा अन्तर्गत सभापतिका लागि ४५६२ मत खस्यो

LC (KTM) December 14, 2021 0

काठमाडौं, २८ मंसिर – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ ।

मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको छ ।

चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर