कांग्रेस महाधिवेशन : देउवा र कोइरालामध्ये कसले मार्लान् बाजी ? — OSNepal

कांग्रेस महाधिवेशन : देउवा र कोइरालामध्ये कसले मार्लान् बाजी ?

LC (KTM) December 14, 2021 0

काठमाडौं, २८ मंसिर – कांग्रेसमा सभापति चयनका लागि दोस्रो चरणमा भएको मतदान सकिएको छ। दिउँसो साढे ३ बजेबाट सुरु भएको मतदान साढे ९ बजे सकिएको हो ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको मतदान सकिएको हो ।

कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर