निर्वाचन समितिले प्रकाशन गर्यो कांग्रेस महाधिवेशनका उम्मेदवारको अन्तिम नामावली — OSNepal

निर्वाचन समितिले प्रकाशन गर्यो कांग्रेस महाधिवेशनका उम्मेदवारको अन्तिम नामावली

LC (KTM) December 12, 2021 0

काठमाडौं २६ मंसिर । नेपाली कांग्रेसको जारी १४ र्ओ महाधिवेशनमा उम्मेदवारी दिएका पदाधिकारी र केन्द्रीय सदस्यहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।

निर्वाचन समितिले आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको अन्तिम नामावलीमा सभापतिमा ५ जना उपसभापतिका लागि ७, ६ जना महामन्त्रीका लागि र सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।
हिजो शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए ।

आज आइतबार ५२ जनाले आफ्नो उम्मेदावारी फिर्ता लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर