निवार्चनमा देउवाविरुद्ध मोर्चाबन्दी गछौं : निधि — OSNepal

निवार्चनमा देउवाविरुद्ध मोर्चाबन्दी गछौं : निधि

LC (KTM) December 12, 2021 0

काठमाडौं २६ मंसिर । जारी नेपाली कांग्रेसको १४ औ महाधिवेशनका सभापतिका पदका लागि उम्मेदवारी दिएका नेता विमलेन्द्र निधिले पहिलो चरणमा कोहि विजयी हुन नसक्ने बताएका छन् ।

पहिलो चरणको निवार्चनमा कोही पनि विजयी नहुने बताएका उनले दोस्रो चरणमा निवर्तमान सभापति शेरबहादुर देउवा विरुद्ध आफुसहित प्रकाशमान सिंह र शेखर कोइरलाले मोर्चाबन्दी गर्ने बताएका छन् ।

आइतबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानीमा निधिले यस्तो बताएका हुन् ।

निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत पार्टीको सभापति बनाए आफु सहमत हुनेदेउवालाई भन्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर