अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण गर्ने भन्दै सभापतिका उम्मेदवार कोइरालाले प्रस्तत् गरे यी सात संकल्प — OSNepal

अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण गर्ने भन्दै सभापतिका उम्मेदवार कोइरालाले प्रस्तत् गरे यी सात संकल्प

LC (KTM) December 12, 2021 0

काठमाडौं २६ मंसिर । नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा सभापतिको पदको लागि उम्मेदवारी दिएका नेता शेखर कोइरालाले सात संकल्प प्रस्तुत गरेका छन् ।

उनले संविधान कार्यान्वयनको प्रतिबद्धता सँगै नुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण गर्ने भन्दै आफ्ना सात संकल्प प्रस्तुत् गरेका हुन् ।

संस्थापनइतर समूहका सभापतिका उम्मेदवार कोइरालाले यस पटक र यसै पटक भन्दै सात संकल्प प्रस्तुत गरेका
छन् ।

शेखर कोइरालाका सात संकल्प यस्ता छन्
१. संविधान कार्यान्वयनको प्रतिबद्धता
२. वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना
३. क्रियाशील र जिम्मेवार भातृ एंव शुभेच्छुक संगठन
४.अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण
५. पारदर्शी निर्णय, जवाफदेशी नेतृत्व, उत्तरदायी पार्टी
६. सहभागितामूलक लोकतान्त्रिक अभ्यास
७. प्रशिक्षित कार्यकर्ता, मजबुत संगठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर