दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा आज पनि घटे कोरोना संक्रमित — OSNepal

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा आज पनि घटे कोरोना संक्रमित

LC (KTM) May 29, 2021 0

काठमाडौँ- दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७१ हजार ७२६ जनामा संक्रमण भएको छ । यो संख्या शुक्रबारको तुलनामा ८ हजारले कम हो ।

यो सँगै भारतमा संक्रमितको संख्या २ करोड ७७ लाख १९ हजार ४३१ पुगेको छ । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ५६३ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या मृतक संख्या ३ लाख २२ हजार ३८४ पुगेको छ । संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने उल्लेख्य कमी आएको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर