लामो समय देखि देउवालाई साथ दिँदै आएका निधिले दिए सभापतिमा उम्मेदवारी — OSNepal

लामो समय देखि देउवालाई साथ दिँदै आएका निधिले दिए सभापतिमा उम्मेदवारी

LC (KTM) December 11, 2021 0

काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्त गराएका गराएका छन् ।

आज दिउँसो भृकुटीमण्डपस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका निधिको समुहबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

देउवा निकट मानिएका निधिले आफुलाई सभापतिमा समर्थन गर्न भन्दै आएका थिए । तर देउवा आफैले सभापतिमा उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर