प्रधानमन्त्री समेत रहेका देउवाले दिए सभापति पदको लागि उम्मेदवारी, उपसभापतिमा विजय गच्छदार — OSNepal

प्रधानमन्त्री समेत रहेका देउवाले दिए सभापति पदको लागि उम्मेदवारी, उपसभापतिमा विजय गच्छदार

LC (KTM) December 11, 2021 0

काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले सभापति पदको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

वर्तमान सभापति समेत रहेका देउवाको समुहबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्ने भएका छन् ।

त्यसैगरी , महामन्त्रीमा निवर्तमान सहमहामन्त्री प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर