रामचन्द्र पौडेलको समर्थन सभापति पदका उम्मेदवार शेखर कोइरालालाई — OSNepal

रामचन्द्र पौडेलको समर्थन सभापति पदका उम्मेदवार शेखर कोइरालालाई

LC (KTM) December 11, 2021 0

काठमाडौं २५ मंसिर । कांग्रेसको संस्थापन इतर समूहका सभापति उम्मेदवार डा. शेखर कोइरालालाई बरिष्ठ नेता रामचन्द्र पौडेलसमर्थन गर्ने भएका छन् ।

वरिष्ठ नेता पौडेल निकटका देवराज चालिसे, कमला पन्त र पिएल चौधरीले डा. शेखरको प्यानलबाट सहमहामन्त्री उम्मेदवारी दिने भएप्छि उनको समर्थन शेखरले पाएका हुन् ।

शेखरको प्यानल नै एकैपटक बाल्मिकी क्याम्पसबाट र्‍यालीसहित उम्मेदवारी दर्ता गराउने जाने भएको छ ।

त्यसै गरी शशांक कोइरालाले पनि शेखरलाई साथ दिँदै केन्द्रिय सदस्यमा उम्मेदवारी दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर