प्रकाशमान सिंहको सभापतिको उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र सार्वजनिक — OSNepal

प्रकाशमान सिंहको सभापतिको उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र सार्वजनिक

LC (KTM) December 11, 2021 0

काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदावारी दिने घोषणा गरेका नेता प्रकाशमान सिंहले घोषणासहित अवधारणापत्र सार्वजनिक गरेका छन् ।

अजा शनिबार पत्रकार सम्मेलन गर्दै नेता सिंहले आफ्नो उम्मेदवारी घोषणापत्रसहित अवधारणा पत्र सार्वजनिक गरेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट साझा उम्मेदवारको सहमति हुन नसकेपछि नेता सिंहले समुहबाट अलग्गिए उम्मेदवारीको घोषणा गरेका हुन् ।

उनलाई साथ भने कोइराला परिवारकै नेत्रृ सुजताको रहेको छ । उनले नेता सिंहको समुहबाट उपसभापतिको उम्मदेवारी दिने भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर