सधैं एक अर्काको कुरा काटेर नथाक्ने प्रचण्ड, नेपाल र ओलीले आज एउटै मञ्चमा कस्तो सम्बोधन गर्लान् ? — OSNepal

सधैं एक अर्काको कुरा काटेर नथाक्ने प्रचण्ड, नेपाल र ओलीले आज एउटै मञ्चमा कस्तो सम्बोधन गर्लान् ?

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल आज एकै साथ एउटै सिटमा बसेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निमन्त्रणालाई स्विकार गर्दै आएका यी तीनै जना धेरै लामो समउ पछि एकै पटक देखिएका हुन् । प्रचण्ड र ओली करिब एक वर्ष पछि र ओली नेपाल करिब ५ महिना पछि संँगै देखिएका हुन् ।

एक अर्कोको कुरा काटरे नथाक्ने यी तिन जना पुर्व प्रधानमन्त्री समेत रहेका नेताहरुले आज शुभकामना दिँदा के भन्छन् भन्ने सबैको पखाईको विषयमा भएको छ ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा चलेको विवादपछि ओली र प्रचण्ड एकसाथ देखिएका छैनन्। पार्टीिभित्र विवाद भएपछि नेपालले नयाँ पार्टी खोलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर