महाधिवेशनको उद्घाटन सत्र सुरु हुनै लाग्दा महाधिवेशन पदाधिकारीको उम्मेदवारी टुंगो लगाउँन बालुवाटारमा बैठक — OSNepal

महाधिवेशनको उद्घाटन सत्र सुरु हुनै लाग्दा महाधिवेशन पदाधिकारीको उम्मेदवारी टुंगो लगाउँन बालुवाटारमा बैठक

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । १४ औं महाधिवेशनको उद्घाटन सत्र सुरु हुनै लाग्दा सभापति शेरबहादुर देउवा समुह भने महाधिवेशनमा पदाधिकारीको उम्मेदवारी टुंगो लगाउँन बालुवाटारमा बैठक बसिरहेको छ ।

बैठकमा पदाधिकारीमा दावी गरिरहेका नेता तथा अन्य नेताहरुको सहभागिता रहेको छ ।

अहिले एक बजेबट उद्घाटन सत्र सुरु हुँदै छ संस्थापन पक्ष र संस्थापन इतर समुह दुवै नेतृत्व चयन भने गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर