भारतको उत्तर प्रदेशमा बिषाक्त रक्सि सेवनका कारण ११ जनाले ज्यान गुमाए — OSNepal

भारतको उत्तर प्रदेशमा बिषाक्त रक्सि सेवनका कारण ११ जनाले ज्यान गुमाए

LC (KTM) May 28, 2021 0

भारतमा बर्षेनि बिषाक्त रक्सि सेवनका धेरै जनाले ज्यान गुमाउँदै आएका छन् । पछिल्लो पटक यस्तै समाचार सार्वजनिक भएको छ । भारतको उत्तर प्रदेश प्रहरीका अनुसार अलीगढ जिल्लामा रक्सि सेवनका कारण ११ जनाको ज्यान गएको छ ।

समाचार एजेन्सि पीटीआईका अनुसार जसले बिषाक्त रक्सि बेचेका छन् उसको रक्सि बेच्नका लागि चाहिने लाईसेन्स समेत रहेको छ । डीआईजी दीपक कुमारका अनुसार रक्सिको नमुना संकलन गरिएको र त्यसलाई जाँच्नका लागि ल्याब पठाईएको छ ।

यस प्रकरण संग जोडीएकाहरु संग सोधपुछ गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर