पौडेललाई सिटौलाले भने - तपाईहरुसँग हिड्न तयार छु — OSNepal

पौडेललाई सिटौलाले भने – तपाईहरुसँग हिड्न तयार छु

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौला बिच भेटवार्ता भएको छ । भेटमा पौडेलले मिलेर जान आग्रह समेत गरेका छन् ।

हिजो शेरबहादुर देउवा विरुद्धसँगै लडेको हामीहरु मिलेर जान सकिने बताएका सिटौलाले भने ‘सँगै जाउँ भनेर मात्र हुन्न, कसरी जाने ? त्यस विषयमा पनि सल्लाह गरेर जानुपर्ने बताएका छन् ।

सहमतिमा आफुहरु सँगै हिड्न तयार भएको समेत सिटौलाले भनेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर