आफूपक्षीय बैठकको बिचैबाट बाहिर निस्केका पौडेल पुगे सिटौला निवास — OSNepal

आफूपक्षीय बैठकको बिचैबाट बाहिर निस्केका पौडेल पुगे सिटौला निवास

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसका शिर्ष नेताहरु यति बेला १४ औंमहाधिवेशनका लागि सभापति उम्मेदवारको लागि दौडधुप गरिरहेका छन् ।

यसैबिच वरिष्ठ नेता रामचन्द्र पौडेल अर्का नेता कृष्णप्रसाद सिटौला निवास पुगेका छन् । सभापतिको अन्तिम निणर्य गर्न भन्दै बसेको आफूपक्षीय बैठकको बिचैबाट बाहिरि निस्केका पौडेल सिटौला निवास पुगेका हुन् ।

यता सिटौला भने आफै उम्मेदवारी दिने या सभापति शेरबहादुर देउवालाई सघाउने भन्दै दोदारमा पर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर