कांग्रेसको १४ औं महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक — OSNepal

कांग्रेसको १४ औं महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक

LC (KTM) December 08, 2021 0

काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूको नामावली सार्वजनिक पार्टीको वेबसाइटमार्फत् गरिएको छ ।

जसमा चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले यो नामावलीलाई प्रारम्भिक भएको जनाएको छ भने केही जिल्लाको महाधिवेशन प्रतिनिधीको सुची समावेश गरिएको छैन ।

सार्वजनिक गरिएको महाधिवेशन प्रतिनिधिहरूको नामावली यस्तो छ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर