संसद विघटनविरुद्धको सुनुवाई आइतबारलाई सारियो — OSNepal

संसद विघटनविरुद्धको सुनुवाई आइतबारलाई सारियो

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । संसद विघटन विरुद्ध परेको रिटको सुनुवाई आज हेर्दा हेर्दैमा सकिएको । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको नेतृत्वमा अधिवक्ता दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ पाँच जनाले संवैधानिक इजलासमा आज आइतबारका सुनुवाइ सुरु भएको हो ।

अर्को सुुनुवाई आइतबारलाई सारिएको छ । भोली शनिबार भएकाले सुनुवाई आइतबारलाई राखिएको हो । संसद विघटन विरुद्ध परेको ३० वटा रिट मध्ये २६ वटा रिट ओली सरकार विरुद्ध रहेको छ । सर्वोच्चमा विपक्षी पाँच दलहरुले समेत संसद पुर्नस्थापनाको माग गर्दै कांग्रेका सभापति शेरबहादुरलाई प्रधानमन्त्रीको लागि दावी समेत गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर