पूर्व प्रधान्यायायाधीशहरु भन्छन्,- संविधान नै समाप्त हुने खतरा बढ्यो — OSNepal

पूर्व प्रधान्यायायाधीशहरु भन्छन्,- संविधान नै समाप्त हुने खतरा बढ्यो

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । पटक पटक भएको संसद विघटन संविधान नै समाप्त हुने खतारा बढाएको चार पूर्वप्रधानन्यायाधीशहरुले बताएका छन् । आज दोस्रो पटक स्ांसद विघटन भएको रिटमा संवैधानिक इजलासमा सुनुवाई सुरु हुँदा चार पुर्वप्रधानन्यायाधिशहरुले संयुक्त विज्ञप्ती निकालले संविधान नै खतरामा भएको बताएका हुन् ।

विज्ञप्तीमा संविधानको धारा ७६ लाई गरिएको प्रयोगले संविधान नै समाप्त हुन अवस्थामा पुगेको उल्लेख गरिएको छ ।पूर्वप्रधान्यायायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘‍‘धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरु संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भई विपरित दिशा तर्फ संविधान कार्यान्वयन भइरहेको आभास हुन्छ । यसले संविधान नै समाप्त हुने खतरा बढेर गएको छ ।’

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर