काठमाडौँ । आज मार्गशीर्ष कृष्णपक्ष बालाचर्तुदशी । देशभरका शिवालयमा शतबीज छर्ने दिन हो । दिवंगत आफन्तजनको सम्झनामा अन्नको मिश्रण गरेर पशुपति क्षेत्र र कैलाश पर्वतमा शतबीज छर्ने गरिन्छ । पशुपतिमा यसरी शतबीज छरिएको छ ।
Your email address will not be published. Required fields are marked *
खानेपानी अभावमा काकाकुल छन् नौ सय बढी घर परिवार
सांसद चौधरीविरुद्धको रिट खारेज
धरौटी बुझाएर सभापति लामिछाने रिहा
‘ऐन, कानुनमा भएका कमजोरी सच्याइने’ – कानुनमन्त्री चौरसिया
कांग्रेस नेता कोइराला र मार्टिनबीच भेटवार्ता
सभापति देउवाद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त