संसद विघटनविरुद्ध परेको सर्वोच्चमा दायर भएको रिटको सुनुवाई संवैधानिक इजलासमा सुरु — OSNepal

संसद विघटनविरुद्ध परेको सर्वोच्चमा दायर भएको रिटको सुनुवाई संवैधानिक इजलासमा सुरु

LC (KTM) May 28, 2021 0

काठमाडौँ १४ जेठ । संसद विघटनविरुद्ध परेको रिटको सुनुवाई संवैधानिक इजलासमा सुरु भएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जवराको नेतृत्वमा सुरु भएको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

संसद विघटन विरुद्ध परेको ३० वटा रिटको आजबाट संवैधनिक इजलासमा प्रधानन्यायाधिश जवराको नेतृत्वमा सुनुवाई हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर