कक्षा १२ को परिक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा — OSNepal

कक्षा १२ को परिक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । गत भदौ ३० देखि असोज ८ गते सम्म सञ्चालनमा आएको कक्षा १२ को परिक्षाको नतिजा प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारी अनुसार परिक्षाको नतिजा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिने बताएको छ । हेर्न

कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो ।

परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ ।

यसैगरी एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर