दोलखामा एकै परिवारका तिन जना मृत अवस्थामा फेला — OSNepal

दोलखामा एकै परिवारका तिन जना मृत अवस्थामा फेला

LC (KTM) December 01, 2021 0

दोलखा १५ मंसिर । जिल्लाको तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका पाँच दिनको नाबालकसहित एक दम्पति मृत अवस्थामा फेला परेका छन् ।

मृत्यु हुनेमा २७ वर्षीय श्याम तामाङ उनकी २५ वर्षीया श्रीमती अम्बिका तामाङ र ५ दिनका छोरा रहेका छन् । कोठामा कोइला बालेकाले निस्सासिएर ज्यान गएको प्रहरीले बताएको छ ।

पाँच दिनको सुत्केरी भएकाले ताताकोे लागि कोइला बाल्दा निस्सासिएर ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुशन्धानले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर