एमालेका चर्चित अनुहार पराजीत हुँदा पुर्व माओवादीका तिन नेता भए निवार्चित — OSNepal

एमालेका चर्चित अनुहार पराजीत हुँदा पुर्व माओवादीका तिन नेता भए निवार्चित

LC (KTM) November 30, 2021 0

चितवन १४ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट वुर्प माओवादीका नतिन नेताहरु निर्वाचित भएका छन् । अध्यक्ष केवपी शर्मा ओलीले प्रस्ताव गरेका यी तिन नेताहरुलाई एमालेका नेताहरुले मत दिएका हुन् ।

पुर्व माओवादीका नेताहरु निवार्चित हुँदा एमालेका नाम चलेका चर्चित अनुहार भने पराजीत भएका छन् । आज मंगलबार भएकोम निवार्चनमा उपाध्यक्षमा रामबहादुर थापा बादलरले १७६८ मत पाएका छन् ।

त्यसैगरी, सचिवमा लेखराज भट्टले १७०४मत , टोपबहादुर रायमाझीले १७०० मत पाएका निर्वाचित भएका छन् । यता, नाम चलेका ओलीको सूचीमा नपरेका नेता घनश्याम भुसालले ७२५ मत ल्याई पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर