कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानन्यायाधीश जवरालाई कोरोना संक्रमण, एपीएफअस्पताल भर्ना — OSNepal

कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानन्यायाधीश जवरालाई कोरोना संक्रमण, एपीएफअस्पताल भर्ना

LC (KTM) November 29, 2021 0

काठमाडौं १३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरालाई कोरोना संक्रमण भएको छ ।

आइतबार जवराको एक आफन्तलाई कोरोना संक्रमण पुष्ति भएपनि कन्ट्याक्ट ट्रेसिङमा परेका जवराको पनि आज सोमबार स्वाब परीक्षण गरिएको थियो । त्यसको केहि समय पछि जवरामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

जवरालाई अहिले बलम्बुस्थित सशस्त्र प्रहरी ९एपीएफ०अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर