समाजमा द्धन्द हुदैन भने त्यहाँ विकास कहिले हुन सक्दैन : लीलामणी पोखरेल — OSNepal

समाजमा द्धन्द हुदैन भने त्यहाँ विकास कहिले हुन सक्दैन : लीलामणी पोखरेल

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । नेकपा माओवादी केन्द्रका नेता लीलामणी पोखरेलले समाजमा द्धन्द नभए देशको विकास नहुने दावी गरेका छन् ।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

समारोहमा शुभकामना मन्तव्य दिँदै नेता पोखरेलले द्धन्द नहुने भनेको विकासको मृत्यु हुनु हो भनेका उनले अघि भनेका छन् , ‘समाजमा द्धन्द हुदैन भने त्यहाँ विकास कहिले हुन सक्दैन । द्धन्द नहुने भनेको विकासको मृत्यु हुनु हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर