कोरोनाका कारण एकै परिवारका ३ जनाको निधन — OSNepal

कोरोनाका कारण एकै परिवारका ३ जनाको निधन

LC (KTM) May 27, 2021 0

बुटवल । बुटवलमा कोरोना संक्र मणबाट एकै परिवारका ३ जनाको मृ त्यु भएको छ । एकै परिवारका पाँच सदस्यमध्ये बाबु आमा र छोराको एक हप्ता अवधिमा मृ त्यु भएको बताइएको छ । परिवारका आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो ।संक्रमणपछि ३९ वर्षका छोराको अवस्था ग म्भीर भएपछि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

५५ वर्षीया आमाको स्वास्थ्यमा भने खासै जटिल समस्या थिएन । त्यसैले उनी घरमै आइसोलेसनमा थिइन् । तर जेठ ५ गते उनको घरमै मृ त्यु भयो । त्यसबीचमै ६९ वर्षीय बुबामा पनि कोरोना संक्रम ण भयो र उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा नि धन भएको हो ।

‘उपचारका सबै विधि र सबै प्रयास गर्दा पनि उनीहरुलाई बचाउन नसकिएको बताइएको छ ।उक्त परिवारका ५ सदस्यमध्ये ३९ वर्षकी बुहारी पनि संक्रमित भएर बुटवलको एक आइसोलेसन सेन्टरमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर