सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने नेकपा एमालेका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण — OSNepal

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने नेकपा एमालेका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

LC (KTM) May 27, 2021 0

काठमाडौँ १३ जेठ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने नेकपा एमालेका तीन मन्त्रीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोध्नेको छ ।आज बिहिबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले एक सुचना मार्फत पार्टीको निणर्य अनुसार सरकारमा फिर्ता नभएको भन्दै २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।२४ घण्टे स्पष्टिकरण चित्तबुझ्दो जवाफ आएन भने थप कारवाह िगरिने समेत बताइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर