एक जोडी उडिरहेको विमान भित्र नै लिप्त बन्यो, दृश्य हेर्न लाायक नै नभएपछि होस्टेसले ब्ल्याङ्केट दिइन्, भिडियो भाइरल — OSNepal

एक जोडी उडिरहेको विमान भित्र नै लिप्त बन्यो, दृश्य हेर्न लाायक नै नभएपछि होस्टेसले ब्ल्याङ्केट दिइन्, भिडियो भाइरल

LC (KTM) May 27, 2021 0

काठमाडौं । तपाई घुम्न जाँदा कहिल्यै मात्तिएका जोडी देख्नु भएको छ । पाकिस्तानमा उडिरहेको एक जहाजभित्र एक जोडीले देखाएको हर्कत कारण गर्नेललई भन्दा देख्नेलाई भएको छ । कराँचीबाट इस्लामाबाद जाँदै गरेको फ्लाइट पीए–२०० मा देखिएको दृश्य हो यो । अन्तराष्ट्रिय मिडियाका अनुसार यात्रीले विमानको चौथो पंक्तिमा बसेको एक जोडी अचानक चुम्बन गर्न थालेपछि अन्य यात्री असहज भएको थियो ।

विमानन भित्र अस्वभाविक गतिबिधि देखि थालेपछि अन्य यात्रुले विमानका क्याबिन क्रुलाई जानकारी दिए लगत्तै अवस्था झनै लाजमर्दो हुन पुग्यो । सबैले एक टकले उनीहरुललई मात्रै हेरिरहे । त्यसपछि एक एयरहोस्टेसले यो जोडीलाई सार्वजनिक स्थलमा संयमता अपनाउन आग्रह गरिन् तर जोडीले उनको कुराप्रति चासो दिएनन् र पुनः चु म्बन गर्न थाले । त्यसपछि ती एयरहोस्टेसले उनीहरुलाई आफ्नो माया प्रेम लुकाउन ब्ल्याङ्केट दिएको भिडियो समेत भाइरल बनेको छ ।

सार्वजनिक स्थलमा शालीनता अपनाउन यात्रुले गरेको आग्रहललई वेवास्ता गर्दै ‘हामीलाई यस्तो भन्ने तिमीहरु को हौ रु’ भनेपछि सबै चुप लागेका थिए । विमानमा वकिल विलाल फारुक अल्वी पनि उपस्थित थिए । उनी यो मामिलामा केबिन क्रुले एक्सन नलिएकोमा रिसाएको र विमानको क्रु मेम्मबरले एक्सन नलिएको आरोप लगाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर