हुनेवाला लेखेको एउटा स्टाटसले यि नायिकाले तोडीन् हुनै लागेको विबााह — OSNepal

हुनेवाला लेखेको एउटा स्टाटसले यि नायिकाले तोडीन् हुनै लागेको विबााह

LC (KTM) May 27, 2021 0

काठमाडौँ । मागी विबाहमा धर्मले कति अर्थ राख्छ ? यो वहसको विषय बन्न सक्छ । तर पाकिस्तानी अभिनेत्री जोया नासिरले आफ्नो धर्मका लागि अडान लिँदै आफ्ना हुनेवाला बेहुला क्रिश्चियन बेटजमेनसँग हुन लाागेको विबाह तोडिदिएकी छिन् ।

‘तेस्रो विश्वको देश’ भनेर आफ्ना हुनेपवाला पतिले सामाजिक सञ्जालमा इजरायल र प्यालेस्टाइनको विवादका विषयमा पाकिस्तानलाई मुछेको भन्दै उनले विबाह तोडेको बताइन् । क्रिश्चियन एक जर्मन ब्लगर भएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।

ति ब्लगरले यो समयमा प्रार्थना गरेर केही नपाउने भन्दै प्यालेस्टाइनको पक्षमा आवाज उठाइरहेको पाकिस्तानका बारेमा लेखेपछि जोया रिसाएको आजतकले लेखेको छ ।

उनले सामानननजिक संजालका मार्फत आँफु क्रिश्चियनसँग सँगै नरहेको उल्लेख गरेकी छिन् । उनले आफ्नो धर्मलालई अपमानन गरेका कारण जोयाले आँफुले सम्बन्ध तोडेको उल्लेख गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर