महिलामाथी प्रहरीको निर्धात कु टपिट : सुकुम्बासी बस्तीमा चल्यो रुवाबासी, भयो बिचल्ली (भिडियो सहित) — OSNepal

महिलामाथी प्रहरीको निर्धात कु टपिट : सुकुम्बासी बस्तीमा चल्यो रुवाबासी, भयो बिचल्ली (भिडियो सहित)

LC (KTM) May 26, 2021 0

सुकुम्बासी महिलालाई प्रहरीले निर्घात कु टपिट गरेपछि पि डित भावुक हुँदै मिडियामा आएका छन ।  ।झापा दमकको सुकुम्बासी बस्तीमा केही महिना अगाडि डोजर चलेको थियो । डोजरले सुकुम्बासीको सबै घर भत्काएपछि घर बिहिन बनेका सुकुम्बासीहरुको बिजोग भएको सुकुम्बासीले बताए । घरबारविहीन बनेका सुकुम्बासीहरुको तिर्पाल मुनि बास भएको थियो ।

त्रिपाल लगाएर टहरा बनाएर बसेका सुकुम्बासी   कामको समयमा झनै बिजोग भएको उनीहरु बताउँछन् । प्रहरीले महिला र किशोरीमाथि कूटपिटसम्म गरेको भन्दै पीडित सुकुम्बासी मिडियामा आएका छन् । आफूहरु वर्षौदेखि त्यहाँ बस्दै आएको र सात परिवारलाई मात्रै त्यहाँबाट निकाल्न घर भत्काएको र अन्यले ओइलेनी जग्गालाई भित्री खेल खेलेर आफ्नो बनाएको भन्दै आफूहरु माथी अन्याय भयो भन्दै मिडियामा आएका छन ।

घर भत्काइदिएपछि लकडाउनको समयमा सात परिवार त्रिपालले बनाएको टहरामा बिजोग अवस्थामा बस्दै आइरहेका थिए । घरबारविहीन बनेका उनीहरूको त्रिपाल टाँगेर बनाएको टहरो भत्काईदिन फेरि प्रहरी त्यहाँ पुग्दा केही विवाद आएको अनी प्रहरीले महिला माथि अत्याचार गर्दै निर्घात कुटपिट समेत गरेको भिडियो देखाउँदै पीडितले यस्तोसम्म सुनाए तलको भिडियोमा हेर्नुहोला तपाइका आँखा रसाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर