भका भक मर्न थाले टर्की कुखुरा, देखिन थाल्यो यो रोग, साबधान रहनुहोला ! — OSNepal

भका भक मर्न थाले टर्की कुखुरा, देखिन थाल्यो यो रोग, साबधान रहनुहोला !

LC (KTM) May 26, 2021 0

काठमाडौँ १२ जेठ । काठमाडौँस्थित किर्तिपुरमा बर्डफ्लु देखा परेको छ । किर्तिपुरको दूई स्थान र चन्द्रागिरीमा व्यवसायीक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा बर्डफ्लु पुष्टि भएको हो ।

अकस्मात टर्की मर्न थालेपछि सोमबार गरिएको परिक्षणमा बर्डफ्लु पुष्टि भएको विभागका प्रवक्ता डा। चन्द्र ढकालले जनाएका छन् । आज बुधाबार करिब ८ हजार टर्की नष्ट गर्नको लागि विहानै देखि प्राविधिक खटाइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर