नागरिकको जीवनलाई लतार्दै आर्यघाट पुर्‍याउँदै छ सरकार, अस्पतालमा बेड छन् तर आफ्नो र आफ्नाका लागि” : रवी लामीछाने — OSNepal

नागरिकको जीवनलाई लतार्दै आर्यघाट पुर्‍याउँदै छ सरकार, अस्पतालमा बेड छन् तर आफ्नो र आफ्नाका लागि” : रवी लामीछाने

LC (KTM) May 26, 2021 0

रवी लामीछानेले हिजो राती सम्पूर्ण देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित रहन आग्रह गर्दै यो सं’कटको घडीमा सरकारको आशा र भरोसामा धेरै नरहन आग्रह समेत गरेका छन्। मानवीय सं’कटको यो घडीमा सरकार यतिबेला बहिरो भएको छ र नागरिकको जीवनलाई लतार्दै आ’र्य’घा’ट पुर्‍याइरहेको छ,अस्पतालमा बेड र सं’सदमा सीट त छन् त्यो पनि आफ्नो र आफन्तको लागि मात्र।

सरकारलाई जति तपाईं हामीलाई जति अ’ला’प र वि’लौ’ना गरेपनी गरेपनी सुन्दैन र लेखेरै पनि भनिसक्यो अब उ सक्दैन र जान्दैन।सक्छ त केवलअल्पमत,बहुमत,राजीनामा मात्र। सक्थ्यो र सुन्थ्यो भने अम्बाका पातमा कोरोनाका औषधी खोज्दै हिँड्दैन थियो, ता’तोपानीमा कोरोनाको भ्या’क्सिन खोज्दै जग हसाउँदैन थियो।

सुन्थ्यो र सक्थ्यो भने हरेक दिन कोरोनाले ग’ले’र हरेक दिन छ’ट’प’टा’इर’हे’का नागरिकहरूको ची’त्का’र अस्पताल नपुग्दै सेलाउँदैन थियो र नागरिकको जीवनलाई लतार्दै आ’र्य’घा’ट पुर्‍याउँदैन थियो। को’रो’ना’ले नागरिक म’रि’रहँ’दा,अ’स्पताल भरी को’रो’ना’का बि’रा’मी र आफन्तले चि’च्याइ’र’हँदा कानमा तेल हाली सुतिरहेको सरकारका लागि हामी केवल आँ’क’डा मात्रै हौँ।

सरकार बुझ्छ त ? अल्पमत,बहुमत,राजीनामा,श प’ थ’ग्रह’ण।आफूलाई ब्युँ’ताउन र ब’चा’उन अ स्प’ता’लमा बेड र संसदमा सीट दुवै सु’रक्षित राखेको छ उसले केवल आफ्नो र आफ्नाका लागि। त्यसैले तपाईं हामी आफैं सतर्क हुनुको विकल्प छैन। त्यसैले मास्क लगाऊँ,हात साबुनपानीले र सेनिटाइजरले सफा गरौं,सामाजिक दूरी कायम गरौं,अति आवश्यक काममा मात्रै बाहिर नि’स्कौँ,विवाह,ब्र’तबन्ध,पार्टी जस्ता ठाउँमा जानुअघि दुईपटक सोचौं।

जीवन रहे यस्ता भेटघाट जिन्दगीभर गरौंला,बाँच्नु जतिको ठूलो उपहार केही छैन। आफ्नो माया नलागे पनि आफूलाई माया गर्नेहरूको लागि सो’चौं,रात,बिरात भोकप्यास केही नभनी उ’प’चा’र’का खटिएका स्वा’स्थ्य कर्मीका लागि सोचौं।हामी अब पनि जोगिएनौँ भने भोलि प’छु’ता’उनु बाहेक कुनै विकल्प बाँकी रहने छैन भन्दै आफ्नो सन्देश प्रवाह गरेका छन्। कृपया भिडियो हेर्नका लागि तल दिइएको लिंकलाई क्लिक गर्न न’भुल्नुहोला। धन्यवाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर