पेटको बोसो तथा मोटोपनाले अब चिन्तित नहुनुस्, आयो सर्लक्कै घटाउने नयाँ तरीका ! — OSNepal

पेटको बोसो तथा मोटोपनाले अब चिन्तित नहुनुस्, आयो सर्लक्कै घटाउने नयाँ तरीका !

LC (KTM) November 12, 2021 0

तौल बढ्नु वा मोटोपन हुनु न स्वास्थ्यको दृष्टिले फाइदाजनक हो, न व्यक्तित्वको हिसाबले नै । मोटोपन कसरी घटाउने त ? यसका लागि डाइटिङले मात्र पुग्दैन । अर्थात खानामा कटौती गरेर मात्र मोटोपन घट्दैन । साथै यो सहि विधी पनि होइन, मोटोपन घटाउने । मोटोपन घटाउन खानाको प्रकृति र मात्रा परिवर्तन गर्नुपर्छ । यससँगै शारीरिक गतिविधिलाई समेत बढाउनु पर्छ ।

एकसाथ धेरै खाना खाने बानी हटाऔं । धेरै सोयुक्त, तारेको, मसलेदार खानेकुरा सेवन नगरौं ।फास्टफूड एवं प्याकेट बन्दा खानेकुरा सेवन नगरौं ।कोल्ड डि्रंक पिउनु हुन्न, किनभने यसमा क्यालोरीको मात्रा धेरै हुन्छ ।बिहान नास्ता गर्नुहोस् । खाना छिटो-छिटो नखाने, बिस्तारै चपाएर खानुपर्छ ।

हरियो सब्जी, फल सेवन गरौं । तेलमा तारेको वा पकाइएको भन्दा उसिनेको खानेकुरा राम्रो हो ।दिनभर केहि न केहि काम गरौं । शरीरलाई सक्रिय राखौं । बिहान मर्निङ वाक र साँझमा पनि हिँडडुल गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर